मंसिर १९, २०८१ बुधबार

कञ्चनपुर, १९ मङ्सिरः शुक्लाफाँटा नगरपालिका–६ कसरौल गाउँका किसानले खेतमा लगाएको गहुँबालीको हरियालीको दृश्य । धान काटेर भित्र्याएका किसानले गहुँ खेतमा छरेका छन् ।

  तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷