रामपुर (पाल्पा), १९ मङ्सिरः विपदमा परेका र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहतस्वरुप आर्थिक सहयोग हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापालगायत । घर भत्किएका, बिरामी भई उपचार गर्न आर्थिक अभाव भएका नागरिकलाई राहत रकम उपलब्ध गराइएको छ ।
तस्बिर: सुशीला रेग्मी