मंसिर १९, २०८१ बुधबार
बेइजिङ (चीन), १९ मङ्सिरः नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्क सम्झौतामा बुधबार बेइजिङमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय