गण्डकी, १९ मङ्सिरः कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा विद्युतीय तार जमिनमुनि बिछ्याउन पूर्वाधार तयारीको काम गर्दै श्रमिक । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा तार भूमिगतको काम भइरहेको हो ।
तस्बिरः राम थापा÷