मंसिर १९, २०८१ बुधबार
बेइजिङ (चीन), १९ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली बुधबार चीनकाे बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासद्वारा रात्रिभोजका अवसरमा आयोजित कार्यक्रममा सम्बाेधन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार चीनकाे बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयकाे अवलोकन गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार चीनकाे बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकनका क्रममा त्यहाँ राखिएकाे आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बुधबार चीनकाे बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासद्वारा रात्रिभोजका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बुधबार चीनकाे बेइजिङमा आयोजित नेपाल-चीन व्यवसायिक सम्मेलनमा मन्तव्य राख्दै।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली बुधबार चीनकाे बेइजिङमा आयोजित नेपाल-चीन व्यवसायिक सम्मेलनमा मन्तव्य राख्दै।
चीनका लागि नेपाली राजदूत प्रा. डा. कृष्णप्रसाद ओली बुधबार चीनकाे बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासद्वारा रात्रिभोजका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै ।
तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय