मंसिर २०, २०८१ बिहिबार

सुदूरपश्चिम, २० मङ्सिर : नेपाल आयल निगमको धनगढीस्थित कार्यालय परिसरमा पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्की । निगमको डिपो रहेको आसपासको क्षेत्रमा बस्ती बढेसँगै दुर्घटनाको जोखिम बढ्दा डिपो सार्न दवाव बढेको छ । तस्बिर सिद्धराज भट्ट