पुस ४, २०८१ बिहिबार

    मस्को, पुस :  युक्रेनी ड्रोन छिमेकी रूसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रूसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको     
    
रूसको दक्षिणी रोस्तोभ क्षेत्रमाशत्रुले ठूलो आक्रमण गरेकोस्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गर्नुभएको     
    
उहाँले भन्नुभयो, “आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको आक्रमणपछि रूसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरूमा सक्रिय गरिएको     
    
उहाँले भन्नुभयो, “अधिकांश हवाई लक्ष्यहरू निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रूसी अधिकारीले बरिब एक घण्टापछि नियन्त्रणमा लिएका छन्     
 उहाँले रोस्तोभ नजिकैको एउटा गाउँमा ड्रोनका टुक्रा खस्दा एक जना घाइते भएको पनि बताउनुभएको     
    
रूसको रक्षा मन्त्रालयले बिहीबार भनेको , “किएभले विमानको प्रयोग गरेर आतङ्कवादी हमला गर्ने प्रयास गरेको थियो तर यो विफल भएको ”    
    
रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको     
    
रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको भने गत हप्ता रोस्तोभ पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए।    
    
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो