शंकर अधिकारी घायलको लेखन र निर्देशन अनि प्रस्तुति रहेको नेपाली कथानक चलचित्र देवको अहिले काठमाडौ आसपासको एरियामा छायांकन भै रहेकोछ।
मानिसले आफुले आर्जन गरेको ज्ञान् र शिक्षा अरुलाई बाड्न सक्नु नै मानवता हो यहि जनरा बोकेको छ मुवि देवले ,दिवस गुरुङको छायांकन सन्तोष पराजुलीको प्रकाश ब्यबस्थापन देव महर्जनको द्वन्द राजन महर्जनको नृत्य निर्देशन बिस्वास भण्डारीको समपादन रहने देवमा त्यस्तै राजु पौड्याल ,रबि खड्का ,रोशन बिसि ,पदम सुनार, प्रतीक्षा खड्का ,माया चाहर, युबराज गजमेर, दस बहादुर तामङ,कला राईको अभिनय रहेको छ भने यसै चलचित्रबाट संगीता बनमालीले डेब्यु गर्दैछिन ओएस आर डिजिटलबाट देव मुवि रिलिज गरिने छ।।।