पुस २२, २०८१ सोमबार

वीरगञ्ज, (पर्सा) २२ पुस : वीरगन्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका  अस्थायी घर–टहरामा डोजर लगाएर भत्काउन थालेको छ ।  महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएर अतिक्रमण गरेर बसेको ४० अस्थायी टहरा भत्काएको छ । तस्बिर : हिमाल लम्साल