पुस २३, २०८१ मंगलबार

मलङ्गवा (सर्लाही), २३ पुस :  भूकम्पको धक्का महसुस भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा मङ्गलबार बिहान घरबाट बाहिर निक्लेर सडकमा जम्माभएका बालबालिका । तस्बिर : विश्वनाथ ठाकुर