माघ २३, २०८१ बुधबार

काठमाडौँ, २३ माघ ः सिजन मिडियाद्वारा मङ्गलबार साँझ आयोजना गरिएको 'मिसेस ब्युटी क्वीन' नेपाल २०२५को विजेता वर्षा कुँवर, 'फष्टरनरअप' करुना विक ,'सेकेन्ड रनरअप' रिन्जु कुसवाह, 'थर्ड रनरअप' सिवानी मित्र, 'फोर्थ रनरअप' उर्मीला कनौजिया मगिया र 'अर्गनाइजर च्वाइस' अन्जु क्षेत्री ः तस्बिर ः प्रदीपराज वन्त