माघ २३, २०८१ बुधबार
डोल्पा, २३ माघ ः डोल्पाको जगदुल्ला गाउपालिका-३ स्थित हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र तीनमुली । यहाँ एकै ठाउँमा छुट्टाछुट्टै तीन वटा मुलबाट पानी निस्कने गर्दछ । यहाँ विभिन्न ठाउँबाट नुहाउन भक्तजन आउने गर्दछन् । तस्बिर : लेखबहादुर बुढा
पुस २३, २०८१ मंगलबार