जेठ ३०, २०८२ शुक्रबार

    संयुक्त राष्ट्रसङ्घ, ३० जेठ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेमध्यपूर्वमा कुनै पनि सैन्य वृद्धिको निन्दा गर्नुभएको उहाँका उप प्रवक्ता फरहान हकले इरानविरुद्ध इजरायलले गरेको आक्रमणबारे वक्तव्यमा बताउनुभएको     
    
 “संयुक्त राष्ट्रसङ्घका प्रमुख इरानको आणविक कार्यक्रमको स्थितिबारे इरान अमेरिकाबीच वार्ता भइरहेको बेला इरानमा आणविक प्रतिष्ठानहरूमा इजरायली आक्रमणहरूबाट विशेष गरी चिन्तित हुनुहुन्छ”,, विज्ञप्तिमा भनिएको     
    
 संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रको बडापत्र अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्न बाध्य छन् भनी उल्लेख गर्दै महासचिवले दुवै पक्षलाई अधिकतम संयम देखाउन कुनै पनि मूल्यमा गहिरो द्वन्द्वमा पर्नबाट जोगिन आग्रह गर्नुभएको     
    
 इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमाथिपूर्वनियोजित आक्रमणगरेको बताउनुभयो इजरायली रक्षा बलले यसका जेटहरूले पहिलो चरणको आक्रमण पूरा गरेको विशेष गरी इरानका विभिन्न क्षेत्रहरूमा आणविक लक्ष्यहरू सहित दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको एक वक्तव्यमा पुष्टि गरेको     
    
 इरानको आइआरआइबी राज्य टेलिभिजनले राजधानी तेहरान नातान्ज, खोन्डाब खोर्रामाबाद काउन्टीहरूमा विस्फोट भएको जनाएको तेहरानको आवासीय भवनमा महिला बालबालिका सहित धेरै हताहत भएको सरकारी टेलिभिजनले जनाएको