भदौ २७, २०८२ शुक्रबार

काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले  उहाँलाई  आजै प्रधानमन्त्रीमा नियुक्त गरी  शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।