महेश सिंह/सिरहा लहान/ १ पुष- सांस्कृतिक कलाकर्मी महासंघ नेपालको राष्ट्रिय अध्यक्षमा झोटन मेहता चयन भएका छन् । सप्तरीको तिर्हु गाउँपालिका वडा नम्बर १ स्थित बसेको बैठकले उनलाई चयन गरेकाे हो ।
सांस्कृतिक कालाकर्मी महासंघ नेपाल जनता समाजवादी पार्टी नेपालका निकट भातृ संगठन हो ।