चैत १, २०७७ आइतबार
काठमाडौं । प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
फागुन ८, २०८२ शुक्रबार
फागुन ७, २०८२ बिहिबार