चैत २, २०७७ सोमबार


एजेन्सी।
जारी इंग्ल्याण्ड विरुद्धको ५ टिट्वान्टी खेलको शृखंलाका अन्तगर्त गएराती सम्पन्न खेलमा भारतका लागि सुयृकुमार यादव र इशान किसनले डेब्यु गरेका छन् । मुम्बई ईन्डयन्सबाट ईण्डियन प्रिमियर लिग(आईपिएल) खेल्ने दुवैको खेलमा डेब्युसँगे मुम्बईलाई नोक्सानी पर्न भएको छ । अकौ बर्षको १५ औं सिजनको आईपिएल अक्सन मेगा अक्सन रहने हुदाँ मेगा अक्सनको नियम अनुसार ३ खेलाडीलाई अक्सन अगावै ३ खेलाडीलाई रिटेन गर्नु पाइने छ भने त्यसमा कप्तान रोहित शर्मा,जसप्रति बुमराह तथा कायरन पोलाड रहने सम्भावना रहदा ३ जना खेलाडीमा आरटिएम कार्ड प्रयोग गर्न पाउनेमा १ जना मात्र भारतीय क्याप्ड खेलाडीलाई टिममा राख्न सक्ने हुदा यि दुई मध्ये एकको मात्र सम्भावना रहेको छ ।