काठमाडौँ — केन्द्रीय तथ्याङ्क विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणनाको नतिजा सार्वजनिक गरेको छ । कालापानी क्षेत्रको जनसङ्ख्या करिब ६ सय रहेको छ ।
विभागले भौतिक उपस्थितिमा जनगणना हुन नसके पनि अनुमानित जनसङ्ख्या आकलन गरेको जनाएको छ ।