माघ १४, २०७८ शुक्रबार

महेश सिंह, सिरहा, लहान, १३ माघ- सिरहाको लहान नगरपालिका ३ स्थित डि.एम.अटो ट्रेडिङ्गमा ईटालियन ब्राण्डको बेनेली कम्पनीको पेनेरिया नाम गरेको स्कुटरका खरिदकर्ता बढेका छन् ।

सिरहाको लहान ३ स्थित २०७८ जेष्ठ १२ गते बेनेली सोरुमको उद्घाटन भएको थियो। सञ्चालन भएको मितिदेखि हालसम्ममा १ सय ८ वटा बाइक बिक्री भएको मार्केटिङ म्यानेजर सन्जिपकुमार मगरले जनाए।