काठमाण्डौ : पोखरा विश्वविद्यालय क्रिकेट लिग(पियुसिएल) को टिम पोखरा युनिभर्सिटि राईनोज टिमले विक्रम सोबलाई अनुबन्ध गरेको छ।
लिगको अक्सन गत शनिबार सम्पन्न भएको थियो। अक्सनबाट प्रत्येक टोलीले जस्तै राईनोजले पनि ११ खेलाडीको अनुबन्ध गरिरएको थियो।
८ टोली सहभागी रहने उक्त प्रतियोगिताको मिती भने तोकीएको छैन। अहिले सम्म ३ संस्करण सफतापुर्वक आयोजना भइसकेको छ।