बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेन वरपरको तनाव कम गर्ने उद्देश्यले यही फेब्रुअरी १० मा रूसको भ्रमण गर्ने भएकी छन्।
गत महिना बेलायत सरकारले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्रसलाई आगामी दिनमा वार्ताका लागि रुस भ्रमण गर्न आग्रह गरेको बताएको थियो।
फेब्रुअरीको शुरुतिर उनी कोभिड संक्रमित भएकाले भ्रमण स्थगित गरिएको थियो।