देशको पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भाग सामान्यतया सफा रहेको छ।
शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतय: सफा रहनेछ। यता आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतय: सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानै टलक्क घाम लागेको छ ।