फागुन ११, २०७८ बुधबार
कञ्चनपुर । जिल्लाको पुनर्वास नगरपालिका–२ अमरैयामा बुधबार दिउँसो जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
दोदा नदीनजिकै खल्लामा हात्ती मृत अवस्थामा फेला परेको कुण्डा सब डिभिजन वन कार्यालय पच्कडियाका प्रमुख दिनेशकुमार यादवले बताए ।
बैशाख ३१, २०८३ बिहिबार