फागुन १३, २०७८ शुक्रबार

भारतमा १२ हजार ४०५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ६०९ जना निको भएका छन् भने ३०४ जना संक्रमितको मृत्यु भएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ४३ हजार ८२२ जनामा झरेको छ।