फागुन १९, २०७८ बिहिबार

काठमाडौँ – ग्याल्पो ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।