फागुन २५, २०७८ बुधबार

राष्ट्रिय भूमि आयोगले  करारमा काम गर्न १ सय २६ सर्भेक्षक र  ७३ जना अमिन माग गर्दै आवेदन खुला गरेको छ ।  

 

इच्छुक र योग्य व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्ने छन्। परीक्षाको किसिम अन्तर्वार्ता हुने जनाइएको छ। 

हेर्नुहोस् विज्ञापन