फागुन ५, २०७७ बुधबार

एजेन्सी ।
 पोचुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आबद्ध ईटालियन युभ्न्टसले उनको देश पोर्चुगलको फुटबल क्लब पोर्टाको सामना गर्दै छ ।


नेपाली समयानुसार आज मध्य रातको १ बजेर ३० मिनेटमा हुने उक्त खेल पोर्टोको घरेलु मैदानमा हुनेछ ।