चैत ६, २०७८ आइतबार

९ वर्षीया युक्रेनी बालिकाको 'आई ड्र माई लाइफ' गीत सामाजिक सञ्जालमा शान्तिको आह्वानका रूपमा भाइरल बनेको छ।

एमेलीया पोपोभिच युक्रेनमा जन्मिए पनि इटलीमा छिन्।

यूट्युब स्टार उनले युक्रेनमा भएको युद्धमा होमिएका आफ्ना हजुरबुबाको पीर लागेको बताइन्।

उनले विश्वभरका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका बालबालिकाका लागि एउटा सन्देश पनि दिइन्।