चैत ८, २०७८ मंगलबार
नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
६५९४ नमुना मरीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४८१ संक्रमणमुक्त भएका छन्।
जेठ ६, २०८३ बुधबार
जेठ ५, २०८३ मंगलबार