चैत ११, २०७८ शुक्रबार

भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीमा पुन: निर्वाचित भएका योगी आदित्यनाथले आज (शुक्रवार)मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय जनता पार्टी (भाजपा) लाई पुनः चुनाव जिताएपछि उनी चर्चामा छन् । 

अपराह्न ४ बजे हुने शपथ समारोहलाई भव्य बनाउन लखनऊको इकाना स्टेडियमको सजावट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  शपथ ग्रहण गर्दैछन् ।