चैत ११, २०७८ शुक्रबार

भारत र चीनका विदेश मन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यी बिहीबार साँझ अचानक नयाँदिल्ली आइपुगेका थिए।

दिल्लीबाट शुक्रबार साँझ चिनियाँ विदेश मन्त्री काठमाडौं आइपुग्ने छन्।