चैत ११, २०७८ शुक्रबार

यातायात व्यवस्था विभागले चालक अनुमति पत्र (लाइसेन्स) आवेदन आगामी जेठ १ गतेदेखि मात्रै खुला गर्ने जनाएको छ । अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि नयाँ आवेदन लिइने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।


विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ।