चैत १८, २०७८ शुक्रबार

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन भएको वडाध्यक्ष कमलराज गिरीले बताए ।