चैत २५, २०७८ शुक्रबार

न्युजिल्याण्डका लागि अवैतनिक वाणिज्यदूत आत्माराम खनालको निवासमा ढुंगा प्रहार भएको छ । केही अज्ञात व्यक्तिले स्थानीय समयअनुसार बिहीवार राति साढे ९ बजेतिर घरको झ्यालको सिसा र गाडीमा क्षति पुर्‍याएका हुन् ।

घटनाको न्युजिल्याण्ड पुलिसले अनुसन्धान गरिरहेको न्युजिल्याण्डमै बसोबास गर्ने लाल केसीले फेसबुकमार्फत् जानकारी दिएका छन् ।