नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ६७३ प्रहरी निरीक्षकको सरुवा गरेको हो।
प्रहरीको मानव स्रोत विभागले सार्वजनिक गरेको सूचनाअनुसार वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्था गरिएको छ।