चैत २७, २०७८ आइतबार

रामनवमी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको  गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।