चैत ९, २०७७ सोमबार
सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जेठ ३, २०८३ आइतबार
जेठ २, २०८३ शनिबार
जेठ १, २०८३ शुक्रबार