चैत ३०, २०७८ बुधबार

काठमाडौँ, ३० चैत्र । राजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् ।

उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाइएको छ।

पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ ।

शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिनयता झापामा नै रहेको जनाएको छ।

हरेक वर्ष नयाँ वर्ष मनाउनका लागि शाह परिवार एक ठाउँमा जम्मा हुने गरेको छ ।