एनआईबिएलएस क्याप्टिल लिमिटेडलले नयाँ २०७९ को पावन अवसमार ३ वटा बम्पर योजना सार्वजनिक गरेके छ ।
नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएलएस क्याप्टिलले लिमिटेडले नयाँ वर्ष अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु ९अफर० ल्याएको हो ।
नयाँ वर्षमा ल्याएको योजनाहरु यस प्रकारको छ ।
- मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँतथा पुरानाहितग्राहीखाता दुबैलाई लागु हुने ।
- लगानी व्यवस्थापन सेवामाआवद्घभईपहिलो वर्षमा ७०५वार्षिक शुल्क छुट ।
- व्यवस्थित लगानी योजनातथाइकाई खरिद गरी ९ जनाभाग्यशालीविजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिताफण्डको इकाई जित्ने मौका ।
यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ सालअसार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।