बैशाख ४, २०७९ आइतबार

सेन्चुुरी  बैंकका ऋणीहरुलाई कर्जा चुक्त्ता भुक्तान गर्न  आउने बारे ३५दिने सार्वजनिक सूूचना जारी गरेको छ ।

बैंकले आइतबार सूूचना जारी गर्दै बैंकलाई  विभिन्न समय समयमा तिर्नु बुुझाउनुपर्ने साँवा,ब्याज, थप ब्याज,अन्य तस्तुुर आदी नतिरी नबुुझाई बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्त अनुुसार  सम्बन्धीत शाखामा  विभिन्न शिर्षकमा लिएको ऋण चुक्ता गर्न  निर्देशन दिएको  हो ।

बैंकका अनुसार ३५ दिन भित्र शाखा कार्यलयहरुमा  कर्जा भुक्तान गर्न निर्देशन दिएको हो ।