बैशाख ६, २०७९ मंगलबार
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा भने घटेको छ भने बैंकको खुद ब्याज आम्दानी बढेको छ।
जेठ १, २०८३ शुक्रबार