प्रचण्ड 'भाष्कर'को डोट्याली भाषाको कविता : घोग्याट
घोग्याट
सोचिरैथिउँ
विकासका घोगा हुन्ना
सपण्ग्या
डोकाका डोकाइ हुन्ना
नभयाले लै थोकाभउत त हुन्ना !
सोचिरैथिउँ
विकासका घोगा हुन्ना
बोइ दिया अनसप्याँ
जत्तेइ-तत्तेइ
तन घोगा दना
तल्ला गणा
मल्ला गणा
वल्ला डङा
पल्ला डङा
बोइदिया अनसप्याँ तन घोगा दना
सोचिरैथिउँ
हुन्ना घोगाका
लुट्याटइ लुट्याट
कोइ न रन्ना भोकाका भोकाइ
रे सबै बोकन्ना डोकाका डोकाइ !
तन ठडा ठडा बोट
दिनुपस्या
गइला गइला चोट
डङा पखाका
उस्नलाका खेतका
खर्क लेकका
तन ड:ना घोगाका बोटका
हुन पस्या भुट्याटइ भुट्याट
खोयाउनु पस्या धोकाका धोकाइ
दिन पस्या चोटका चोटै !
सोचिरैथिउँ
कमउँला नोटका नोटै
कोइ न रन्ना भोकाका भोकाइ
हुन्ना घोगाका लुट्याटै लुट्याट
तन त निकल्या
चाइनाका अखजि घोगा
घोग्याटइ घोग्याट
कठै लाणी !
हमरा भोट
कै कि कोट
कै कि कोट !
✍️ प्रचण्ड 'भाष्कर', कञ्चनपुर ।