बैशाख ६, २०७९ मंगलबार

प्रचण्ड 'भाष्कर'को डोट्याली भाषाको कविता : घोग्याट

घोग्याट


सोचिरैथिउँ
विकासका घोगा हुन्ना 

सपण्ग्या
डोकाका डोकाइ हुन्ना
नभयाले लै थोकाभउत त हुन्ना !


सोचिरैथिउँ
विकासका घोगा हुन्ना

बोइ दिया अनसप्याँ
जत्तेइ-तत्तेइ 
तन घोगा दना
तल्ला गणा
मल्ला गणा
वल्ला डङा 
पल्ला डङा
बोइदिया अनसप्याँ तन घोगा दना

सोचिरैथिउँ
हुन्ना घोगाका
लुट्याटइ लुट्याट
कोइ न रन्ना भोकाका भोकाइ
रे सबै बोकन्ना डोकाका डोकाइ !

तन ठडा ठडा बोट 
दिनुपस्या 
गइला गइला चोट

डङा पखाका 
उस्नलाका खेतका
खर्क लेकका
तन ड:ना घोगाका बोटका 
हुन पस्या भुट्याटइ भुट्याट
खोयाउनु पस्या धोकाका धोकाइ
दिन पस्या चोटका चोटै !

 

सोचिरैथिउँ

कमउँला नोटका नोटै
कोइ न रन्ना भोकाका भोकाइ
हुन्ना घोगाका लुट्याटै लुट्याट

तन त निकल्या 
चाइनाका अखजि घोगा
घोग्याटइ घोग्याट

कठै लाणी !

हमरा भोट
कै कि कोट
कै कि कोट !


✍️ प्रचण्ड 'भाष्कर', कञ्चनपुर ।