बैशाख १७, २०७९ शनिबार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा शीर्ष स्थानको गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । राजस्थान र मुम्बईबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।