बैशाख १९, २०७९ सोमबार

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।