बैशाख २२, २०७९ बिहिबार

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिईओमा पुनस् प्रद्युमन पोखरेल नियुक्त भएका छन् । पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिँदै थियो ।

बैंकको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम पोखरेललाई बैंकिङ्ग क्षेत्रको अनुभव र कार्य दक्षताको आधारमा जेठ १ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरिएको बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

62725081958eb.jpg