बैशाख ३०, २०७९ शुक्रबार

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ५७ पैसा र बिक्री दर १२४ रुपैयाँ १७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ०२ पैसा र बिक्री दर १२९ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९८ पैसा र बिक्री दर १५१ रुपैयाँ ७२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८२ पैसा र बिक्री दर ३३ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।