बैशाख ३१, २०७९ शनिबार

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा ८६१ मतसहित नेकपा एमालेका कान्छा घले निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७१३ मत ल्याएकी छन्।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन्।

उपाध्यक्षमा उठेका राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा १ मत पाएका छन्।