बैशाख ३१, २०७९ शनिबार
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणनाका क्रममा मतपत्रभित्र रू १० को नोट भेटिएको छ । अहिले वडा नं-१ को मतगणनाको तयारी भइरहँदा मतपत्रभित्र रू १० को नोट भेटिएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।
बैशाख ३१, २०८३ बिहिबार