जेठ १५, २०७९ आइतबार

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ जना सवार रहेको खुलेको छ ।


को को थिए यात्रु ?

१. वाजभवी बन्देकर
२. इन्द्रबहादुर घले
३. पुरुषोत्तम घले
४. राजनकुमार घले
५. वसन्त लामा
६. गणेशनारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८. रश्मी श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार 
११. मकरबहादुर तामाङ
१२. राममाया तामाङ
१३. सुकुमाय तामाङ
१४. तुलसादेवी तामाङ
१५. अशोककुमार त्रिपाठी
१६.  धनुष त्रिपाठी
१७. रितिका त्रिपाठी
१८. युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ

चालक दलको सदस्यमा 
--क्याप्टेन प्रभाकरप्रसाद घिमिरे
-- को–पाइलट उत्सव पोखरेल 
-- एयर होस्टेज किस्मी थापा